• आज राजाको पक्षमा नारा लगाउदै पक्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाल हुन्। भिगन अर्थात पशुपक्षी जन्य कुनै पनि भोजन नगर्ने उनी वन वर्ल्ड गभर्न्मेन्टका पक्षधर हुन् । नेपालका गाईको हत्या गरिएको देखिएकोले नेपाल प्रहरीलाई यसलाई रोक भन्दै माग गरेका हुन्छन्। आफ्नो अभियानको प्रचार गर्दै उनी भारत नेपाल डुलिरहन्छन्।
50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय