उर्लाबारी / मोरङ-उर्लाबारी ७ स्थित नमुना बालगृहका ५ जना योग खेलाडी लाई आज कोशी प्रदेश मुख्यमन्त्री द्वारा बिदाई गरिएको छ ।
मलेशियाको क्वालालामपुरमा हुने १६ औ विश्व योग खेलकुद प्रतियोगीतामा भाग लिन जाने खेलाडी हरुलाइ आज काठमानडाैमा कोशी प्रदेश का मुख्य मन्त्री हिक्मत कुमार कार्की द्वारा शुभकामना सहित बिदाइ गर्नु भएको छ ।

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय