
अप्रिल ५ र ६ मलेशियामा विश्व-योग खेलकुद महासंघद्वारा आयोजित १६ औँ विश्व योग खेल प्रतिस्प्रर्धामा भाग लिएर नेपालले प्राप्त गरेका कुल ६ थान पदकहरु मध्ये २ थान कास्य पदक जित्न सफल उर्लाबारीको नमुना बालगृहका दुइजना भाईबहिनी साथै सहभागी भाईबहिनी हरुलाई उर्लाबारीमा स्वागतमा सामाजिक संघ सस्था साथै सामाजिक व्यक्तित्वहरुद्वारा स्वागत एवं सम्मान गर्दै । खेलाडी भाईबहिनीहरुलाई उज्जवल खेल जीवनको हार्दिक मंगलमय शुभकामना