उर्लाबारी–९, थक्लुङ चोकमा निर्माणाधीन हस्तबहादुर छाराहाङ राई (आठपहरिया) स्मृति खेल मैदानले स्थानीय खेलकुदको उज्यालो भविष्य कोर्दैछ। यस अभियानमा विशेष गरी स्थानीय युवा खेलाडीहरूको सहभागिता उल्लेखनीय रहेको छ। उनीहरूको उपस्थितिले मैदान निर्माणलाई मात्र गति दिएको छैन, यसले समुदायमा खेल र खेलाडीप्रतिको सम्मान र जिम्मेवारीलाई पनि झल्काएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय