मोरङको उर्लाबारीमा प्रहरीले प्रतिबन्धीत २ सय केजी मुग्री माछा नष्ट गरेको छ । हालको बजार मुल्य अनुसार करिव ५० हजार रुपैया बराबरको प्रतिबन्धीत माछा नष्ट गरेको हो ।