उर्लाबारी \ प्राणघातक रोग क्यान्सर पिडित यज्ञ प्रसाद न्यौपाने लाई सहयोग स्वरुप उर्लाबारीमा रहेको Creators Arts Foundation
Urlabari,Morang Zumba Team बाट रु 10,000
दस हजार सहयोग प्रधान भएको छ। तपाईंहरुको महान सहयोग बाट पक्कै पनि बिरामी लाई ठूलो राहत हुने छ
भन्दै हजुर लाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
हाल उहाँ उपचारका क्रममा फोर्टिस अस्पताल, गुरुग्राम गुड़गांव, भारत मा उपचाररत हुनुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय