
उर्लाबारी / उर्लाबारी नगरपालिका वाडनम्बर ५ ले वडा भित्रका बिपन्न दलित विद्यार्थी हरुलाई शैक्षिक सामग्री बितरण गरेको छ ।
वडा कार्यालय परिसरमा आयोजित कार्यक्रममा टोल बिकास समिति बाट छनौट गरि पठाएका ३० जना विद्यार्थी हरुलाई कापी , पेन्सिल , लगाएतका सामग्री वितरण गरिएको कार्यक्रम संयोजक एवं वडा सदस्य रामकुमारी बिकले जानकारी दिनु भएको छ । सो कार्यक्रममा वडा अध्यक्ष रबिन लामा सदस्य हरु सुरेस आचार्य , देबिकला राई र बिनोद धिमाल लगाएतको उपस्थिति रहेको थियो ।

