हाम्रो उर्लाबारी फुटबल ट्रेनिङ सेन्टर उर्लाबारी -६ को सञ्चालनमा १४ वर्ष १२ वर्ष र १० वर्ष मुनिका बाल बालिका हरुलाई स- शुल्क तालिम राखिएको हुँदा ईच्छुक नानिबाबु र अभिभावक हरुलाई सुचित गरिन्छ ।
१) प्रवेश शुल्क एवं तालिम शुल्क खेलाडी दर्ता संगै तय गरिने छ ।



