उर्लाबारी नगरपालिका–६ मा आदिवासी तथा प्रथम जातिका रूपमा मानिने धिमाल समुदायले श्रीजात–जात्री (ढंग ढङे) मेला भव्य रूपमा सम्पन्न गरेका छन्। परम्परागत संस्कृति, र पहिचान लाई संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको यस मेलामा स्थानिय धिमाल समुदायको ठूलो उपस्थिति रहेको थियो। मेलामा ढोल नाच , पूजा–अर्चना तथा सामूहिक भोज समेत गरिएको थियो।





+18
All reactions:
Tilak Thapa, Bikash Niroula and 186 others


