दमकमा महाबिर पुनले 5000 पुस्तक बिक्री गरिसकेका छन्
१ हप्तादेखि दमकमा आफ्नाे किताब बिक्री गरिरहेका महाबिर पुनले आज साेमबारसम्म 5000 पुस्तक बिक्री गरिसकेकाे बताइएकाे छ । किताबकाे माग अझै रहेकाेले पुनकाे दमक बसाइ अझै केही दिन लम्बिने समेत बताइएकाे छ ।


