भर्खरै मात्र सार्वजनिक भएको खोलिको दोभानो लोक दोहोरी गीतले चैतर्फि चर्चा पाहिरहेको छ । विक्रम परियार र सुनिता अधिकारीको आवाज रहेको गीतका शब्द तथा संगीतकार भने शिव हमाल हुन ।
उत्त गीतमा दीप सागर, राजकुमार अधिकारी र आयुस्मा कार्की ले अभिनय गरेका छन् । भिडियोमा दीप सागरको अभिनयलाई धेरैले रुचाईएको पाहिन्छ ।
“खोलिको दोभानो कस्तो ठाउँमा दिल बस्यो सानु, कहिले आँखा भएन ओभानो” भनेझै गीतले मार्मीक कथा बोकेको छ । समासामाहिक कथा वस्तुलाई हु बहु भिडियो मा उतार्ने काम भने निर्देशक मैसम हिमालीले गरेका हुन र भिडियो संपादन भने नविन घर्ती मगरले गरेका हुन ।
Video Link: https://www.youtube.com/watch?v=cAF5yuat8k0