-धार्मिकस्थल गोसाइँकुण्डमा डुबेर मोरङका दुई जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बेपत्ता हुनेमा मोरङको बेलबारी ११ लक्ष्मीमार्गका २८ वर्षीय मनोज न्यौपाने र विराटनगरका सुजन ढकाल रहेका छन्।
आज दिउँसो तालमा डुबेर दुईजना बेपत्ता भएका प्रहरीले जनाएको छ।





