कमल पोखरी काठमाण्डौमा रहेको हिमाल हस्पिटलका डाकटर जयदेव यादवको लापरबाहीका कारण संगीतकार तथा गायक गौरभ दर्पण र आशिका भण्डारीकी छोरी प्रशंसा गौतमको गत माघ २६ गते निधन भए पछि न्यायको लागि उर्लाबारी चोकमा आज स्वस्फुर्त रुपमा भेला भइ सांकेतिक बिरोध जनाउदै उर्लाबारीबासि न्यायप्रेमीहरु ।