स्वतन्त्र विद्यार्थी युनियन – दमक बहुमुखी क्याम्पसले आज वृक्षरोपण तथा क्याम्पस परिसर सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । आजको वृक्षरोपण र सरसफाई कार्यक्रम हाम्रो वातावरण संरक्षणप्रति प्रतिबद्धताको प्रतीक रहेकाले यसलाई निरन्तरता दिन सबैको सहयोगको अपेक्षा समेत गरिएको स्ववियु सभापति भुवन बस्नेतले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय