ऋषिकेश खनाल
र्लाबारी, ९ असोज । विश्व साईकल यात्री रामचन्द्र मान्धरलाई राधिका मावि उर्लाबारीमा स्वागत गरिएको छ ।
साइकलबाट विश्वका ३३ वटा राष्ट्रको भ्रमण गरेका हेटौँडाका मान्धरलाई राधिका मावि उर्लाबारीका प्रधानाध्यपक कुमार पोख्रेलले अबिर, खदा लगाइ स्वागत सम्मान गरेका हुन ।
उक्त कार्यक्रममा साइकल यात्री रामचन्द्र मानन्धरले उत्प्रेरणा प्रदान गर्दै नेपाललाई ८ वटा सर्वोच्च हिमालको देश, सगरमाथाको देश, गौतम बुद्दको देश भनी नेपालको पहिचान दिदै विश्व भ्रमण गर्ने आफ्नो अभियान रहेको कुरा बताउनु भयो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय