उर्लाबारी नगरपालिका वडा नं. ६ खानेपानी मार्गमा सडक कालोपत्रेको तयारी गरिएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षको बजेटबाट कालोपत्रे गर्ने तयारी गरिएको हो । आज नगर उपप्रमुख मीना खतिवडा पौडेल र प्राविधिकहरुले उक्त सडकको अनुगमन गर्नुभएको छ ।