इटहरीको मुख्य चोकमा रहेको सेन्ट्रल प्लाजाको छतमा अड्किएका ३ जनाको उद्धार भएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट उनीहरूको उद्धार गरी इटहरी स्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गराएको थियो ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय