इटहरी – इटहरीको इटहरी चोकमा रहेको सेन्ट्रल प्लाजामा आगलागी भएको छ । प्लाजा भित्र रहेको बरण्डा होटलमा आगलागी भएको हो ।
केही बेर अघिबाट शुरु भएको आगो निभाउने प्रयास भइरहेको छ । आगलागी भएको प्लाजामा होटल सिनेमा घर सहित ५० भन्दा बढी पसलहरू रहेका छन् ।