
आज बुधबार दिउँसो १२ बजे घर बाट लगभग २५० मिटर पर सिन्काउली को रुख मा झुन्डिएको अवस्था मा उन को शब भेटिएको मिक्लाजुङ १ रमिते स्थित टाडी माबि का प्रअ अमृत कुमार राई ले हाम्रो मधुमल्ला पेज लाई बताउनु भयो | उनी कक्षा ९ मा अध्य्यनरत छात्रा हुन , यो घटना ले सिङ्गो गाउँ अहिले शोक मा रहेको प्रधानाध्यापक अमृत कुमार राई ले बताउनु भयो साथै यो घटना बाट प्रत्येक विद्यालयमा मनोपरामर्श शिक्षक चाहिने रहेछ भन्ने कुरा पनि अहिले आवश्यकताको विषय बनेको महशुश भएको वहाँ ले हाम्रो मधुमल्ला पेज सङ्ग को कुराकानी मा बताउनु भएको छ